स्वास्थ्य मन्त्री बस्नेत लण्डन आउने

लण्डन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आउने भएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार बस्नेत आगामी शुक्रवार साँझ लण्डन आउने भएका हुन् । एक साताव्यापी बेलायत भ्रमणको क्रममा मन्त्री बस्नेतले नेपाली जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ यूकेले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छन् । यसैबीच नेपाली जनम्पर्क … Continue reading स्वास्थ्य मन्त्री बस्नेत लण्डन आउने